कपिलवस्तु- विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र ठाकुरापुर प्रहरी र बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ ।
कपिलवस्तु विजयनगर गाउंपालिका र कृष्णनगर नगरपलिक नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे
तस्करहरु बेलुकी काठका गुलिया जंगलबा ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने काम गर्छन् । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।
काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न कृष्णनगर इलाका प्रहरी कार्यालय , गणेशपुर इलाका प्रहरी कार्यालय र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे ।
जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत दत्तापुर घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन ।
साथै जानी जानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रष्ट छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

