Rashtriya Dainik

धनगढीमाई १२ मा पोषण योजनाको दोश्रो कार्यसमिति गठन : अध्यक्षमा जय प्रकाश ठाकुर चयन

महेश सिंह सिरहा लहान ३ असार – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा बहु क्षेत्रीय पोषण योजनाको दोश्रो नयाँ कार्य समिति गठन भएको छ्। संघीय मामिला तथा प्रशासन मन्त्रालयको कार्यक्रम पोषण योजनाको धनगढी १२ मा नयाँ कार्य समिति गठन भएको भएको छ्।

गर्भ भित्र रहेको बच्चाहरु कुपोषणबाट जोगिन मन्त्रालयले् संचालन गरेको पोषण कार्यक्रम अन्तर्गत धनगढीमाई १२ मा चयन गरेका छन्।सम्बन्धित वडाका वडा अध्यक्ष जय ठाकुरको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरुमा स्वास्थ सखा प्रमुख सुरैत चौधरी,तुसडाे माविका प्र.अ. बलराम भक्त श्रेष्ठ स्वास्थ चौधरीका स्वास्थ इन्चार्ज अमर सिंह चौधरी पोषण नगर स्वम सेवक प्रभा श्रेष्ठ
तुसडाे माविका शिक्षक रमेश श्रेष्ठ जानकारी दिनु भयो।

नयाँ कार्य समितिमा वडा अध्यक्ष जय प्रकाश ठाकुर, सदस्यहरुमा दलित महिला सदस्य मासिनी सदाय,खुला महिला सदस्य गोमा तिमिल्सिना स्वास्थ इन्चार्ज अमर सिंह चौधरी,बिधालय ब्यवस्थापन समितिबाट बिमला कुमारी महतो,शिक्षिका पुष्पा गिरी संस्थाका प्रतिनिधि सोभा बराल,वडा सचिब सदस्य सचिब राम उदगार यादव,स्वम सेवीका सम्झना श्रेष्ठ लगायतका चयन भएका आयोजकले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित