Rashtriya Dainik

राष्ट्रिय अाेलमा काउन्सिल नेपालद्वारा उपाध्यक्ष अन्सारीलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , २ असार

राष्ट्रिय अाेलमा काउन्सिल नेपालद्वारा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका उपाध्यक्षलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको छ।

बिहीबार गाउँपालिका कार्यालयमा भेटघाट गर्दै नवनिर्वाचित पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना ) लाई फुलकाे माला लगाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन।

शुभकामना दिनेमा राष्ट्रिय अाेलमा काउन्सिल नेपालको केन्द्रीय अध्यक्ष सैअद गुलाम हुसेन साहब , जिल्ला अध्यक्ष माेहम्मद अामुनाल्लाह,सरावल अध्यक्ष माेहम्मद अमर निजामी ,पाल्हिनन्दन अध्यक्ष माैलाना ताजुदिन ,माैलाना हसन अलिमी,माैलाना इसराक साहब,माैलाना साहेब अलि,माैलाना अरसद अमजदी लगाएतकाे उपस्थित रहेको थियो ।

नवनिर्वाचित पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना )ले अाफुलाई बधाई सहित सम्मान ब्यक्त गरेकोमा राष्ट्रिय अाेलमा काउन्सिल नेपाल परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित