Rashtriya Dainik

राष्ट्रिय अाेलमा काउन्सिलद्वारा अध्यक्ष चाैधरी र उपाध्यक्ष हरिजनलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , १ असार

राष्ट्रिय अाेलमा काउन्सिल सेन्ट्रल कमिटीद्वारा पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको छ।

बुधबार गाउँपालिकामा भेटघाट गर्दै नवनिर्वाचित पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनलाई धार्मिक गुरु सैअत गुलाम सुसेन लगाएको टिमले फुलकाे माला लगाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको हाे।

नवनिर्वाचित पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनले अाफुहरुलाई बधाई सहित सम्मान ब्यक्त गरेकोमा राष्ट्रिय अाेलमा काउन्सिल परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित