Rashtriya Dainik

श्रीमान गुमाएका पीडितलाई क्रिया खर्च दिन घरमै पुगे मेयर चौधरी

महेश सिंह सिरहा लहान १ असार – लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरीले लहान २४ पकिटोल मा बिपन परिवारको एक जना पुरुषको मृत्यु भएको छ्। आफ्नै घरमा घुम फिर गर्दै गर्दा ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे।

मृतकलाई एक श्रीमती र दुई छोरा र एक छोरी रहेका छिन्। जेठ ३० गते सोमबार साझ ५ बजे अचानक ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे। मृतक सदाको दागबती छोरा गोगिन्द्र सदायले दिनु भएको छ।

तत्काल क्रिया खर्च बापत मेयर चौधरीले श्रीमान गुमाएका भलु सदायलाई ५ हजार सहयोग गरेका छन्।मेयर चौधरी लहानका मेयर लपश्चात् पनि समाजमा निरन्तरता दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित