Rashtriya Dainik

कालाेवजारी अनत्य गर्नुपर्छ भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ज्ञापनपत्र बुझायाे

उत्तमकुमार थापा बझाङ
नेपाली कम्युनिस्ट पार्टी बहुमतले कालावजारी भएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय बझाङमा पुगेर जिल्ला ईन्चार्ज प्रकाश विककाे नेतृत्वमा देशमा भईरहेकाे MCC र बजारमा भईरहेकाे कालाे बजारी सम्वन्धि ज्ञापनपत्र बुझाउनु भएको हाे ।

ज्ञापनपत्र बुझाउदै उहाले भने देशमा एमसिसि लागू भए सँगै देशमा अमेरिकी साम्राज्यवाद भित्रिएकाे र हाम्रो बझाङकै कुरा गर्नेहाे भने,विभिन्न सवारीसाधनकाे भाडादर बढेकाे र र खाद्यान्न देखि अन्या सामानको मूल्य बृद्बी हुदा जनता मर्कामा परेकाे भन्दै आफ्नाे पार्टीले ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको पार्टीका सचिव बाजिलाल शाहीले बताए । यदि यस्तै हाे भने आफ्नाे पार्टीले कडा भएर अगाडि बढ्न बाध्य हुने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित