कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलाली / १७ मंसिर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालीका-६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार चालक टीकापुर नगरपालिका १ बस्ने टेकबहादुर बिष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot