महेश सिंह सिरहा लहान ३१ जेठ – बिगत केहि दिन देखि निरन्तर भएको बर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेका छन्।गरिब,दलित लगायतका अन्य समुदायको घर आङ्गनमा बर्षाको पानीले जलमग्न भएको छ्।
लहानमा पनिले स्थानीयले बिचल्ली भएको स्थानीय रेनु कर्णले बताए।
बिगत लामो समय देखि बर्षाको कारणले पिडा खेप्दै आएका उक्त समुदायले लहानका मेयर महेश चौधरीले पानी जलमग्न भएको खबर पाए लगत्तै समस्या सामाधानको लागी घटना स्थल पुगेका थिए।पानीले जलमग्न भएको बस्तीलाई निकासको लागी मेयर चौधरी एका बिहानै उक्त स्थानमा पुगेका थिए।जलमग्न बस्तीमा पानी निकासको लागी बुधबारबाट काम सुरु हुने उनले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

