बुटवलमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल १७ मंसिर ।

बुटवलमा बुधबार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुटवलको बसपार्कबाट हस्पिटलतर्फ गइरहेको लु ४९ प २५२ नम्बरको स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको लहरी ट्रकले ठक्कर दिँदा घाइते भएको बुटवल–८ बस्ने ४९ वर्षिय भरत शर्माको उपचारको क्रममा निधन भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय, बुटवलले जनाएको छ ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot