प्रिन्स मिश्रा कपिलवस्तु – कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवाक आइतबार श्री राम गोरखा नजिकै को इनारमा डुबेर मृत्यु भएको फेला परेको छ ।
मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शवलाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमाटोम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नयाब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

