Rashtriya Dainik

पाठ्यपुस्तक तथा स्टेसनरी वितरण

राजन कुमार बानिया / पर्सा २७ जेठ
पर्साको धोबिनी गाउँपालिका वडा नं ४ बखरीमा रहेको नेपाल रास्ट्रिय प्राथमिक बिधालय बखरीमा अाज एक कार्यक्रमका बिच पाठेपुस्तक तथा स्टेसनरी वडाध्यक्ष अबास मियाँले बितरण गरेका छन। नेपाल रास्ट्रिय प्राथमिक बिधालय बखरीमा अध्यनरत कक्षा १ देखि ५ सम्मका बालबालिका हरुलाई बितरण गरिएको हो। न्या शत्र सुरु भएकोले सम्यमा नै बिधार्थी हरुलाई पाठेपुस्तक र स्टेसनरी बितरण गरिएको वडा सदस्य कमल ठाकुरले जनाएका छन। वडाध्यक्ष अबास मियाँले बिधालयको अनुगमन गरि बिधालयको अवस्था बारे जानकारी समेत लिनु भएको थियो। बिधालयमा भएको कमीकमजोरी लाई छिटै नै समधान गरिने बताए । शिक्षा सुधारको लागि अाफ्फु कुनै कसर बाकी नराखने वडाध्यक्ष मियाँले उदघोष गरेका छन।।शिक्षक हरुले सम्यमा बिधालयमा पुगन निर्देशन दिनु भएको हो।सम्यमा बिधालय नअाउने शिक्षक र अटेर गरिने शिक्षक हरुलाई कार्वाही गर्ने बताए ।मेरो पहिलो प्राथमिकता शिक्षा नै रहेकोले शिक्षामा सुधार कसरी हुन्छ त्यसको सम्सया समधान गरिने बताए । शिक्षक हरुलाई केही समस्या भएमा जानकारी गराउन अाग्रह गर्दै शिक्षक हरुलाई सकदो सहयोग गर्ने प्रतिबधाता गर्नु भएको हो। पाठेपुस्तक किताब र कपी पेन बितरण कार्यक्रममा वडासदस्य कमल ठाकुर,मदन सहनी ,रामनाराय कुर्मी,स्थानिय ईसरायल मियाँ,शिक्षक गोबिन्द पटेल,जनार्लधन साह, किरण देबी,लगायत शिक्षक, बिधार्थी र अबिभावक हरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित