वीरगञ्ज २६ गते
वीरगंज महानगरपालिका वडा नम्बर १७ नम्बर वडा अध्यक्षको निर्देशनमा अलौ देखि कोन्हिया सम्मको सडक कालोपत्रे गर्ने काम शुरु भएको छ ।
वर्षौंदेखि जिर्ण रहेको उक्त सडक खण्ड नवनिर्वाचित वडा अध्यक्ष संजु छतकुलीले निर्माण गर्न लगाएका हुन् । उनीले सो ठिक्का पाएका ठिकदारलरलाई दिन रात खटेर चाडौ भन्दा कार्य समपन्न निर्देशन दिनुभयो।
१लाख ९० हजार रुपैयाँ लगभग लागतमा निर्माण हुन लागेको सडकको कबिर अंकित जेभी कन्ट्रक्सनले ठेक्का पाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

