उत्तमकुमार थापा बझाङ
जयपृथ्वी नगरपालीका स्तरीय माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आज जयपृथ्वी नगरपालिका शिक्षा शाखाको आयाेजनामा बालविवाह अनत्यकालाई किशोर किशोरीहरुकाे भुमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता गरिएको थियाे । नगरपालिकाकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा नगरपालिका भित्र रहेका सबै माध्यामिक विद्यालयहरु सहभागी रहेका थिए । जसमा
नारायण माध्यमिक विद्यालय पाण्डु माध्यमिक विद्यालय वालविकास माध्यामिक विद्यालय भवानी माध्यामिक विद्यालय सुनिपिपल माध्यामिक विद्यालय जालपा माध्यामिक विद्यालय सत्यवादी माध्यामिक विद्यालय निलकट्टी माध्यामिक विद्यालयहरु सहभागी रहेका थिए ।
विद्यालयहरुकाे वक्तृत्वकलामा एक विद्यालय बाट एक जना छात्र एक छात्र सहभागी रहेका रहनुभएकाे हाे । समाजमा बालविवाह माैलाउदै गएको र यसको अनतयका लागि विद्यालयका छात्र छात्रालाई जनचेतनामूलक शन्देश दिदै यसलाई न्युनिकरण गर्नुपर्ने नगरपालिका कर्मचारी बिजय रजतले बताए । आज भएको कार्यक्रममा चाैथाे सत्यवादी माध्यामिक विद्यालय बाट अस्मिता सिह
तितृय पाण्डु मा वि पडेस अन्तिमा खड्का दितृय बालविकास मावि गाेलाई भुवनि खाति जसमा प्रथम प्रथम स्थान सुनिपिपलचाैर सुवेडा जयन्ती जाेशी हुनुभएको हाे । बालविवाह विरुद्ध किशोर किशोरीकाे भुमिका बिषयमा गरिएको बतृत्वकला प्रतियोगितामा सहभागी जम्मा १३ जना रहनुभएकाे थियाे भने ८ वटा विद्यालय उपस्थिति रहेका थिए । नगरपालिका शिक्षा शाखाकाे आयाेजनामा गरिएको वक्तृत्वकला प्रतियोगिताकाे शिक्षा शाखा प्राविधिक सहयाक
आयाेजक जयपृथवी नगरपालिका शिक्षा शाखा प्रमुख देवेन्द्र जाेशीले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रमकाे अध्यक्षता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मराज जाेशीकाे अध्यक्षताम सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अतिथि सामाजिक विकास समिति प्रमुख जनक बहादुर सिह निर्णायकहरुमा ,लालबहादुर थापा खगेन्द्र प्रशाद जाेशी हितराज जाेशी रहनुभएकाे जयपृथ्वी नगरपालिका छैटौं अधिकृत बिजय रजतले बताए । प्रथम दितृय तृतीय र सान्तना हुने विद्यार्थिहरुलाई पुरस्कार सहित किताब कपिले सम्म गरिएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

