Rashtriya Dainik

जगरनाथपुर गा.पाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण नन्दन राय

राजन कुमार बानिया / पर्सा २४ जेठ
पर्साको जगरनाथपुर गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण नन्दन राय हाजिर भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत रायलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो अधिकृत राय यश भन्दा पहिला महोतरी जिल्लाको हुलाक कार्यालयमा कार्यरत हुनु भएको थियो। महोतरीबाट अाउनु भएका जगरनाथपुर गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत रायलाई सोमबारको दिन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले फुलमाला र खादा अोढाई स्वागत गरेका थिए। स्वागत कार्यक्रम मा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित