Rashtriya Dainik

मेयर चौधरीको जितले लहान बासीमा खुसयाली

महेश सिंह सिरहा लहान २३ जेठ – लहान नगरपालिकाका नव-निर्वाचित मेयर महेश प्रसाद चौधरीले संगिता स्मृति प्रतिस्ठान द्वारा लहान २४ का बिपन्न बस्तीमा राहत वितरण गरिएका छन्। राहत वितरण गर्न गएका चौधरीलाई भब्य स्वागत र सम्मान गरिएका छन्।

मेयर चौधरीले समाज सेवाबाट उकासिएका उनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनबाट लहान नगरपालिकाको अत्याधिक मतले मेयर बन्न सफल भएका चौधरीको श्रीमती संगिता कर्माचार्यले कोरोना महामारीमा पहिलो पल्ट माक्र्स र सेनिटाईजर लिए तेहि बस्तीबाट अभियान सुरु गरेका थिए।

स्वर्गीय संगिता कर्माचार्यको सपना पुरा गर्न मेयर चौधरीले अभियान सुरु गरेकै ठाँउबाट उनले मेयर भए पश्चात् ऊनी ७० घर घुरी दलित र बिपन्न परिवारलाई राहत वितरण गरिएको हो ।मेयर चौधरी बिगत ३ बर्ष देखि निरन्तर समाजसेवामा लागीएका हुन्।खुशी हुँदै राहत पाउदै बिपन्न परिवारले मेयर चौधरीलाई भब्य स्वागत र सम्मान गरिएको थियोे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित