Rashtriya Dainik

कपिलवस्तुमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्युु

कपिलवस्तु , २३ जेठ
कपिलवस्तुमा माछा मार्ने क्रममा डुवेर एक जनाको मिर्त्यु भएको छ । सनिवार साझ चिरही खोलामा माछा मार्न गएका बिजयनगर गाउपालिका वडा न‌ १ का ४५ वर्षिय जोक बहादुर खन्गाहाको डुबेर मिर्त्यु भएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिनुभयो ।

खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए। खन्गाहाकाे शबलाई पोस्टमार्टमका लागि बहादुरगंज लगीएको प्रहरीले जनाएको छ । शबलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित