Rashtriya Dainik

बर्दघाटमा एकजना मृत फेला

प्रकाश न्यौपाने
जेष्ठ २० गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट २ मा एक जना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

बर्दघाट नगरपालिका २ का सुखौराका बर्ष ७० को तुल बहादुर थापा आफ्नै घरदेखी २०० मिटर दक्षिण पश्चिम रहेको बारीमा रहेको रुखमा प्लाष्टीको नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

घट्नास्थल सुरक्षीत राखिएको, मुचुल्का तथा अन्य अनुसन्धान बिहान भएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित