महेश सिंह सिरहा लहान १८ जेठ – बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका नव- निर्वाचित जनप्रतिनिधिहरुलाई जनता माध्यमिक विद्यालय शिशुवारी द्वारा भब्य रुपमा सम्मान तथा स्वागत गरिएका छन्।
नव-निर्वाचित मेयर गिता चौधरी उप -मेयर रुद्र बहादुर कार्की वडा नं १ को वडा अध्यक्ष राज कुमार राउत नगरपालिकाको शिक्षा प्रमुख हिरालाल राना,धन बहादुर पुलामी लगायतका ब्यक्तीहरुलाई स्वागत तथा सम्मान गरिएको बिधालयको शिक्षक ललित यादवले जानकारी दिनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

