Rashtriya Dainik

श्याम किशाेर प्रसाद कुर्मीद्वारा वडा-३ हरिहरपुरको वडा कार्यालयको उदघाटन

राजन कुमार बानिया / पर्सा १८ जेठ
पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरमा विजयी हुनु भएको नेपाली काङ्ग्रेसका राजकिशोर पटेलले आज पदभार सम्हालेका छन् ।
वडाध्यक्ष पटेलले शपथ ग्रहण गरि अाजै वडा कार्यालयमा पुगी कार्यभार समालनु भएको छ। र अाजै धाेबिनि गाउपालिका वडा न. ३ काे वडा कार्यालय काे उद्वघाटन कार्यक्रम नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि श्री श्याम किशाेर प्रसाद कुर्मीद्वारा वडा कार्यालयको उद्घाटन गरिएको थियो।
कुर्मीले भने जनताहरुले जिताएको मेरो जित होईन सम्पुर्ण जनताको जित भएको छ। जनताहरुको सेवकको रुपमा काम गर्छु । जनताहरुको साथ र सहकार्य गरि बिकास निर्माणको काम काजमा अगाडि बढने पप्रतिबद्धता गर्नु भएको थियो उद्घाटन कार्यक्रममा इबराहिम मिया,रामबालक राउत,रिना देवी,नागिमा देवी,वडा सचीव प्रदिप पटेल, र पवन पटेल लगाएतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित