विजयनगर, कपिलवस्तु जेष्ठ १७
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका कार्यपालिका सदस्य को निर्वाचनमा अल्पसंख्यक पदमा मौलाना मुजीबुर्रहमान निर्वाचित भएका छन् l
मौलाना मुजीबुर्रहमान राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव समेत रहेकाले सो संगठनका पदाधिकारी हरू उहाँ लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् l
सोही क्रममा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले समेत उहाँ लाई निर्वाचित भएका मुजीबुर्रहमान लाई बधाई दिएका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

