महेश सिंह सिरहा लहान १५ जेठ- सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उमेदवारबनेका अजय कुमार यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी प्राजित भएका हुन्।
प्राजित भए पनि आफू निरन्तर समाजसेवामा लागी रहने छु पत्रकारहरु संग कुरा कानी गर्दै उनले यस्तो बताए हुन्। राजनिती गर्ने ब्यक्तीलाई कहिले हरेस खानु हुदैन भन्दै राजनीतिमा कहिले हार कहिले बिजय हुने हो त्यो स्वभाबिक हो।
स्थानीय तहको निर्वाचन निकै महगो र खर्चिले रहेको उनले बताए।आफू निर्वाचनमा प्राजित भए पनि समाजसंग जोडी रहने छु उनले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

