न्यायका लागि ढिलाइ किन..? आखिर किन बलत्कारीलाई संरक्षण ..?

✍️ प्रतिमा विश्वकर्मा

हाम्रो देशमा हिंसा,बलात्कार तथा हत्याका घटनाहरु दिन प्रति दिन बढ़दै गईरहेको छ ।केहि दिन पहिला प्रदेश न. २ को महोत्तरीको बर्दिबास् स्थित् ६ वर्षकि बहिनीको बलत्कार पछि हत्या गरिए को थियो । बलत्कार पछि हत्याका घटना बहिरीए पछि प्रदेश -२ लगायत विभिन्न ठाउँमा बहिनीको न्यायका लागि बिरोध प्रदर्शन पनि गरियो,न्यायका लागि आवाज उठाएका एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु पनि भयो । तर ती घटना भएको हप्तौ दिन बितिसक्दा पनि मृतक बहिनीले अहिले सम्म न्याय पाएकि छैनन् ।
हाम्रो देश नेपालको निर्मला पंथ,गुल्फसा खातून लगायत कैयो बहिनीले बलत्कार जस्ता घटनाको शिकार भएर आफनो ज्यान गुमाएकि आज सम्म न्याय पाएकि छैन्न् । आखिर न्यायको लागि ढिलो किन् ?
एउटा गरीबको घरमा छोरी जन्मिन्छ् ती बाबा आमाले आफ्ना छाला खिययेर् आफु नखाइ नलाइ छोरीलाइ ठूलो बनाए, तर हाम्रो समाज वरपर् फैलिएका दुस्ट नरपिचासहरुबाट ती छोरीले शिकार हुन पुग्छिन् ।आफ्नो घटिया सोचले ती कलिला बालिकालाइ बलत्कार गरी हत्या गरेर उसको जिंदगीको अन्त्य गराइ दियो ! आखिर बलत्कारीहरु कसको संरक्षणमा..??
बालिकाको ज़िन्दगीको अन्त्य पछि आन्दोलन सुरु भयो,बिभिन्न मिडिया लगायत सोशलमीडियामा पनि भाइरल भयो,सरकारी टोली पुगी टोलीले छानबिन नाटकिय शैलीमा शुरू भयो, तर बलत्कारी पत्ता लागेन,बलत्कारी पत्ता लाग्यो भने उसको संरक्षणमा हाम्रो सामाजका अगुवाले नै हुन्छन् ? एक दुई हप्ता दिनमा सबैले भुल्दै जान्छन् ! आखिर यसको जिम्मेवार को ..?
महिलाहरु माथि घरेलु हिंसा देखि लिएर यौन शोषण तथा लैङिगक हिंसा हाम्रो सामाजमा बढ़ेको छ यो एउटा विश्व् संकट हो । जुन की कोरोना भाइरस को महामारीमा पनि रुकेका छैनन् ।
हाम्रा मंत्री,सांसद , बिधायक ,नेता लगायत हाम्रो समाजका अगुवाहरुले महिला/बालिका प्रतिको सकरात्मक सोच देखाउने , ठूला ठूला कुरा गर्ने, ठुला- ठुला भाषण दिने मात्रै हो की महिला र ती गरीब पीड़ित बालिकाहरुलाई संरक्षण र पीड़ितलाइ न्याय दिलाउनु हुन्छ..??
हाम्रो देशमा महिला/बालिका प्रति दुर्ब्यवहार, बलत्कार गरी उसको हत्या गर्ने प्रवृति बढ़ी रहेको देखिएका छन् । यस्ता घटनाहरुलाइ रोक्न सरकारले कुनै ठोस कदम उठाउनु पर्छ,समय मै कुनै ठोस कदम नउठाए भने हाम्रो देश हिंसा,बलत्कार, र हत्याको एक नंबर सुचिमा पर्न धेरै समय लाग्दैन ।
बलत्कार पछि हत्या घटना दिन प्रति दिन बढि रहेको छ,बलत्कारी खुलेआम घुम्दै छ,पीड़ितहरुले आफ्नो ज्यान घुमाई रहेका छन् ,पीड़ितको न्यायका दिलाउनका लागि लडेकाले आफ्नो ज्यान गुमाइ रहेका छन्,तर न्याय दिने हाम्रो सरकार कानमा तेल हालेर बसेका छन् ! अब हामीले बलत्कारीलाई मात्र हैन पर्दाको पछाडिबाट संरक्षण दिनेलाई पनि नाङ्गो पारी कार्वाही गर्नुपर्छ कि फ़ेरी कोही अपराधी बलत्कारीलाई संरक्षण दिने हिम्मत नगरोस् । तर बिडम्बना अपराधीलाई संरक्षण किन ..?किन कुनै ठोस कदम उठाउन सक्दैन सरकार ..?

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot