Rashtriya Dainik

वडाअध्यक्ष नौसाद आलमद्वारा पदभार ग्रहण र वडा कार्यालयको उद्घाटन

राजन कुमार बानिया / पर्सा १२ जेठ

पर्साको पोखरिया नगरपालिकाको वडा नं ९ मा विजयी हुनु भएको नेपाल सुशासन पार्टीका नौसाद अालमले आज पदभार सम्हालेका छन् ।

वडाध्यक्ष नौसाद अालमले शपथ ग्रहण गरि अाजै वडा कार्यालयमा पुगी कार्यभार समालनु भएको छ।

वडाध्यक्ष अालमले भने जनताहरुले मलाई जिताएको मेरो जित होईन सम्पुर्ण जनताको जित भएको छ। जनताहरुको सेवकको रुपमा काम गर्छु । जनताहरुको साथ र सहकार्य गरि बिकास निर्माणको काम काजमा अगाडि बढने पप्रतिबद्धता गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित