Rashtriya Dainik

लहानमा नवनिर्वाचित मेयर चौधरीद्वारा शुद्धीकरण होम हवन जाप

महेश सिंह सिरहा लहान १० जेष्ठ – सिरहाको लहान नगरपालिकामा शुद्धीकरण होम हवन जाप कार्यक्रम सम्पन्न गरिएको छ्।लहान नगरपालिकाको नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार समहाल्नु भन्दा अगाडी मेयर चौधरीले कार्यालयमा प्रवेश गर्नु भन्दा अगाडि उनले शुद्धीकरण होम हवन जाप गरेका छन्।

मेयर चौधरीले बिगत लामो समय देखि निर्मल मताको पुजा अर्चाना गर्ने गरेका छन्। मेयर चौधरीले निर्मल मातादीको पुजा लामो समय देखि गर्दै आएका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित