Rashtriya Dainik

लहानको ग्रामीण चौकमा सुबिधा सम्पन्न होस्टेल संचालनमा

महेश सिंह सिरहा लहान ९ जेष्ठ-सिरहाको लहान नगरपालिका १० ग्रामीण चौक स्थित सुबिधा सम्पन्न देव ब्वाइज होस्टेल संचालनमा आएका छन्। युवाहरूको ठुलो लगानीमा सुबिधा सम्पन्न होस्टेल संचालनमा आएका हुन्। लहानमा देव ब्वाइज होस्टेल विद्यार्थीहरुको आकर्षण बनेका छन्।

होस्टेल संचालन भए लगत्तै उक्त होस्टेलमा सबै स्तरको विद्यार्थीहरुले नमाङ्गकन अर्थात भर्ना हुन् भिड लाग्ने गरेका छन्।सबै स्तरका विद्यार्थीहरुका लागी उपयुक्त मानिने होस्टेलमा धमाधम विद्यार्थीहरुले भर्ना हुने गरेका छन्।

शान्त र मनोरंम वातावरणमा संचालन भएका हुन। २० बर्ष देखि होस्टेल अनुभव बटुलेका युवा बिरेन्द्र साह र बिरेन्द्र महतो द्वारा होस्टेल संचालन रहेका छन्।स्वस्थकर खाना,घर जस्तै शान्तिपूर्ण मनोरंम वातावरणमा पठन पाठन गराईने,दक्ष तथा अनुभवी शिक्षक हरुद्वारा विद्यार्थीहरुलाई निगरानी र पठन पाठन गराईने,फिरी फास्ट ईन्टरनेट र वाईफाईको ब्यवस्था, र २४/७ electricity and water supply.अर्थात सुद्ध खानेपानी ब्यवस्था,विद्यार्थीहरु लाई बिरामीबाट जोगिन डाक्टर र प्रयाप्त मात्रामा औषधीको ब्यवस्था रहेको छ्।

लहानका अधिकांन्स स्कुल र कलेज संग समन्वय र सहकार्य गरे र होस्टेल संकलनमा रहेका छन्। साथै राजदेवी गर्लस होस्टेल लहान १० मा र एबी. ईन्स्टिच्युट बिष्णुपुरमा समेत संचालनमा रहेका छन्। विद्यार्थीहरुको भर्ना अभियान निरन्तर जारी रहेका छन्। भर्नाका लागी सम्पर्क मोबाइल नम्बर 9745553540/9862344111मा सम्पर्क गर्न सक्नु हुने छ्। भर्नामा गरीब दलित अपाङ्ग र जेहन्दार विद्यार्थीहरुलाई विशेष छुट दिने छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित