Rashtriya Dainik

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री बीच भेटवार्ता

८ जेष्ठ २०७९, आइतबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।
जियासहितको टोलीले आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र एमसीसीका विषयमा छलफल भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित