Rashtriya Dainik

नवलपरासीको बर्दघाटमा बस पल्टिँदा ३० जना घाईते

राष्ट्रिय दैनिक / नवलपरासी ,७ जेठ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –४ मा यात्रु बाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये सबैको अवस्था सामान्य रहेको छ ।लुम्बिनिबाट गई गोरखा तर्फ फर्किदै गरेको ग १ ख ५८९२ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो ।

शनिबार बेलुकि ५ बजेको समयमा बर्दघाट नगरपालिका –४ स्थित पुर्वपश्चिम राजमार्ग खण्डको खुर्सानीखोलामा बस दुर्घटना भएको र घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित