Rashtriya Dainik

नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली

अजय मिश्र, कृष्णनगर, जेष्ठ ७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय रैली गरेका छन् l

कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ l प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस पार्टी समर्थन तथा सुभचिन्तक हरूको साथ विजय रैली निकालिएको हो l

विजय रैली कृष्णनगरको गोलघरमा आएर सभामा परिणत भै यो जीत नगरका जनताको भएको, कृष्णनगर लाई अझै विकसित बनाइने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने वक्ता हरूको जोड थियो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित