Rashtriya Dainik

लहान नगरपालिकाका लागी मेयरमा चौधरी र उपमेयरमा महतो निर्वाचित

महेश सिंह सिरहा लहान ६ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहनेछ् लहानका नवनिर्वाचित महेश प्रसाद चौधरी र उपमेयर रामचलिर महतोले बताए।लहान नगरपालिकामा काङ्ग्रेस,जसपा र माओवादी केन्द्रको गठ बन्धनले स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक रहेका छन।लहानमा गठबन्धनले निकै बलियो देखिएका छन्।

गठ बन्धनकै सरकार बने स्थानीयहरुमा पहिला देखि नै बिश्वस्त व्यापक चर्चा रहेको थियो।
लहान मेयरका लागी काङ्ग्रेसका महेश प्रसाद चौधरी र जसपाका रामचलितर महतोले उपमेयर पदका लागी उमेदवार बनेका थिए।

गठबन्धन र नेकपा एमाले बीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो।लहानमा अधिकांस ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।नेकपा एमाले र जसपा र माओवादी र एकीकृत समाजवादीले निर्वाचित भएका छन्।यी साझा जितले लहानमा नमुना रुप दिन्छ भने जनताको जन अपेक्षा रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित