अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जेष्ठ ५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा नेपाली कांग्रेस निकट उमेदवार हरीपाल चतुर्वेदी वडाध्यक्षमा विजयी भएका छन् l
राजनीतिमा लागेका चतुर्वेदी राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका चतुर्वेदी अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्। उनलाई जीतको बधाई दिन समर्थक तथा कृष्णनगर का नि वर्तमान नगर प्रमुख रजत प्रताप शाहले समेत उनलाई बधाई दिएका छन्l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

