महेश सिंह सिरहा लहान ५ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार बन्ने संघारमा पुग्ने गरेका छन्। काङ्ग्रेस जसपा र माओवादी केन्द्रको गठ बन्धन लहानमा निकै बलियो देखिएका छन्।
लहानमा हाल सम्मको मतगणाको परिणाम अनुसार लहानमा गठ बन्धनकै सरकार बने स्थानीयको अनुमान रहिएको छ। लहानमा काङ्ग्रेसका महेश प्रसाद चौधरी र उपमेयरमा जसपाबाट रामचलितर महतोले उमेदवार बनेका हुन्।
गठबन्धन र एमाले बीच निकै कडा प्रतिस्पर्धा देखिएको हो।
लहानमा अधिकांस ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

