अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् l
राजनीतिमा लागेका खा बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता तथा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्। कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय रहेका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

