Rashtriya Dainik

धनगढीमाई नगरपालिकामा महतोको अग्रसरता कायमै

महेश सिंह सिरहा लहान ४ जेठ – सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट मेयरका उमेदवार शिव शंकार महतोको करिब ८ समयको मतान्तरले नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा मेयरका उमेदवार राम चन्द्र यादव भन्दा शिव शंकर महतोको अग्रसरता कायमै रहिएको छ्।

८ वटा वडाको मतगणा सम्पन्न भइ सकेको र १० र ५ को मतगणा जारी रहेको निर्वाचन अधिकृत महेन्द्र महतोले जानकारी दिनुभयो । नेता महतोको हिजो देखि अग्रसरता कायम भएको छ्। काङ्ग्रेसका निकटम प्रतिद्वन्दी राम चन्द्र यादव भन्दा करिब ८ सयको मतान्तरले एमालेका शिव शंकर महतोले लिड गरी रहेका उनले बताए। महतोको हाल सम्म अग्रसरता देखिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित