Rashtriya Dainik

सरावल गा.पा अध्यक्षमा सुखाडी र उपाध्यक्षमा बासमति बिजयी

राष्ट्रिय दैनिक / नवलपरासी , ४ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुखाडी प्रसाद चाैधरी र उपाध्यक्षमा एमालेकै बासमती हरिजन निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित अध्यक्षले ७ हजार ५९ मत पाउनु भएको छ भने उहाँसँग पराजीत नेपाली कांग्रेसका अनिल कुमार कुमार गाैडले ४ हजार ८९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा निर्वाचित हरिजनले ५ हजार ७ सय ४३ मत पाउनु भएको छ । यस्तै पराजीत कांग्रेसकी उत्तमा रायले ५ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित