Rashtriya Dainik

प्रतापपुर ६ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी

संजय कुशवाहा / नवलपरासी ३ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेस केशव अधिकारी २५४ मत अन्तरले विजयी भएका छन्।

अधिकारीले ८४३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका रामहरि उपध्यायले ५८९ मत प्राप्त गरेका थिए ।

समाजमा निकै राम्रो पकड भएका अधिकारी प्यानल सहित बिजयी भएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित