राजन कुमार बानिया
पर्सा ३ जेठ
पर्साकाे धाेबिनी गाउँपालिका तीन वटा मा नेपाली काँग्रेस को कब्जा रहेको छ। वडा नं. ४ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अबास मिया विजयी भएका छन् । वडा नं. ४ काे सम्पन्न मतगणना नतिजा अनुसार मिया ७१० मत ल्याएर विजयी भएका हुन् ।
उनकाे निकटतम प्रतिद्वन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार दिभाकर पटेल ४५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका सुनिल साह कानुले २८० मत पाएका हुन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

