काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।
उहाँका सहोदर भाइ प्रेमबहादुर देउवाको आज (मंगलबार) बिहान वीर अस्पतालमा निधन भएको हो ।
प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए ।
प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर-२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष समेत गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

