अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ३
कपिलवस्तु जिल्लाको कृष्णनगर
नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेस निकट उमेदवार जमिल अहमद खां विजयी भएका छन् ।
राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

