संजय कुशवाहा / नवलपरासी २ जेठ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा जनता प्रगतिशील पार्टीका जन्त्री प्रसाद वरई २३३ मत अन्तरले विजयी भएका छन्।
वरईले ८४६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जय गोविन्द यादवले ६१३ मत प्राप्त गरेका थिए।
समाजमा निकै राम्रो पकड भएका वरई प्यानल सहित बिजयी भएका छन ।
२०७४ को स्थानीय तह निर्वाचनमा वरईले लोकतान्त्रिक फोरमबाट वडाध्यक्षमा विजयी भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

