Rashtriya Dainik

बझाङको जयपृथिवी नगरपालिका १ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार सिंह विजयी

बझाङ : बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर१मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका डम्बर सिंह वडाध्यक्षमा बिजयी भएका हुन्
पुतली चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सिंह ले ३सय २मत प्राप्त गरि विजेता हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष अस्मिता सिंह ले १२८ मत पाए भने गठबन्धनतर्फबाट समाजबादि का साँझा अध्यक्ष देवि जुङ सिङ्ह ले २५० मत पाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित