Rashtriya Dainik

सरावलमा उमेदवारै नभएका कोठामा प्रशस्तै लाग्यो स्वस्तिक छाप

उमेश बि.क / नवलपरासी , १ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका वडा नम्बर १ मा उमेदवार नै नभएका मतपत्रका कोठामा प्रशस्तै छाप लगाइएको पाइएको छ ।

सरावल गाउँपालिकाकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी तर्फबाट उमेदवार छैनन् । तर पालिका अध्यक्षमा १२९ र उपाध्यक्षमा १४९ मत खसेको छ ।

सरावल गाउँपालिका निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीलेले यस्तो मत संख्या अझ बढ्न सक्ने जनाएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित