महेश सिंह सिरहा लहान १ चैत – स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका वाडा नम्बर ३ मा नेपाली काङ्ग्रेस निकट उमेदवार दिएका र निर्वाचनमा भाग लिएका राम दियाल महतोले बिजय भएका छन्।
बाल्यकाल देखि राजनीतिमा लागेका महतो बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा निर्वाचित भएका थिए राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चितनमा लिन रहेका महतो स्थानीय तहको निर्वाचनमा पुनः निर्वाचित भएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

