महेश सिंह सिरहा लहान १ जेष्ठ- लामो समय देखि समाजसेवामा लागेका वरिष्ठ समाजसेवी महेश चौधरीको लहान मेयरमा अग्रसरता देखिएकोले लहानका गरिब ललित र बिपन्न बर्ग र अशक्त,वृद्ध वृद्धाहरुलाई अशा पलाएको छ्।
लहानमा मत गननामा चलिरहदा सुरु देखि प्रतिद्वन्द्वीलाई पछीयाउदै गर्दा अग्रसरता कायम गरेका छन्।
लहानमा गठ बन्धनका सरकार बनने भएको छ। मधेस आन्दोलनमा अग्र्नी भुमिका निर्वाह गरेका राम चलितर महतोले लहान उमेरमा जित हालिसल गर्न लागेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

