Rashtriya Dainik

पश्चिम नवलपरासीको सरावल गाउँपालिका एमालेकाे अग्रता

राष्ट्रिय दैनिक / नवलपरासी , १ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा प्रमुख प्रतिपक्षी नेकपा एमाले अगाडि देखिएको छ।

बिहान १०: ३० बजेको मतपरिणाम अनुसार पालिका अध्यक्ष एमाले उम्मेदवार सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजन अगाडि देखिएकी छिन्।

५ हजार ९ सय ७७ मतपत्रको गणना सम्पन्न हुँदा चाैधरी २१४६ मत ल्याएका छन्।

५९७७ मतगणना अनुसारको अपडेट

#गाउँपालिका_अध्यक्ष
●एमाले 🌞 ( सुर्य ) २१४६
●नेपाली कांग्रेस 🌳 ( रुख) १२७५
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ९६०

#गाउँपालिका_उपाध्यक्ष
●एमाले 🌞 ( सुर्य ) १९१०
●नेपाली कांग्रेस 🌳 ( रुख) १५४०
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ९५५

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित