१ जेठ , बांके । खजुरा गाउँपालिका- १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार जयबिर थापालाई १८५ मतले पराजित गर्दै कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी ) विजयी भएका हुन् । मान बिरले १०५१ मत प्राप्त गर्दा जयबिरले ८६६ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा एमालेको गाण रहेकमा नेपाली कांग्रेसले पाहिलो रेकाड तोडेको हो । रेकाड तोडनु क्षेत्री खजुरा पालिकाका समाजसेवी ,निश्पक्षी, भालद्र स्वाभवका व्यतिm भएकाले विजयी प्राप्त भएको हो ।
जनता समाजवादी पार्टीका उम्मेदवार ले १० मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमाले ले ११५१ मत, गठबान्धनले ६६७ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा नेपाली कांग्रेस र माओवादीको संयुतm गठबान्धन रहेको वडा न. १ मा कूल दुई हजार सात सय मतदाता रहेको उक्त वडामा दुई हजार २ मत खसेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

