Rashtriya Dainik

सरावल ७ मा नेकपा माअाेवादी केन्द्रका वडा अध्यक्ष विजयी

उमेश बि.क / नवलपरासी , १ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा माअाेवादी केन्द्रकाका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्।

धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५ मत प्राप्त गरेका थिए।

समाजमा निकै राम्रो पकड भएका धुनिया प्यानल सहित बिजयी भएका छन।

२०७४ को स्थानीय तह निर्वाचनमा धुनिया नेकपा माअाेवादी केन्द्रकाबाट वडा अध्यक्षमा प्यानल सहित विजयी भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित