Rashtriya Dainik

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे ३१८१ मतगणना अपडेट

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे ३१८१ मतगणना अपडेट

#गाउँपालिका_अध्यक्ष
●एमाले 🌞 ( सुर्य ) १२३४
●नेपाली कांग्रेस 🌳 ( रुख) ७६८
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ६२७

#गाउँपालिका_उपाध्यक्ष
●एमाले 🌞 ( सुर्य ) ११४१
●नेपाली कांग्रेस 🌳 ( रुख) ९०४
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ६२४

वडा नम्बर १ काे १५०३ मध्ये

एमाले 🌞 ( सुर्य ) ६१८
●नेपाली कांग्रेस 🌳 ( रुख) ५६१
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ५

वडा नम्बर ७ काे १७५६ मध्ये

एमाले 🌞 ( सुर्य ) ६०३
●नेपाली कांग्रेस 🌳 ( रुख) ३९८
●नेकपा-माओवादी (हसिया हथौडा⚒ ) ६३९

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित