Rashtriya Dainik

बझाङमा समाजबादिबाट जितकाे सुरूवात : खप्तडछान्ना १ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल बिजयी

दोरेन्द्र खड्का बझाङ
बझाङ : बझाङको खप्तडछान्ना–१ मा समाजवादीका वडाध्यक्ष विजयी बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल नै विजयी भएको छ ।

गठबन्धन (एकीकृत समाजवादी)का देवि भक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित