पश्चिम नवलपरासीमा कुटपिटबाट युवकको मृत्युु

नवलपरासी / १५ मंसिर

पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ का २७ वर्षीय रविन्द्र चौधरीको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं. १ कै शान्ता ढकालको घरमा शुक्रबार साझँ मापसे गरि पुगेका चौधरीलाई ढकाल सहित उनका छोरा र छोरीले कुटपटि गरेका थिए ।

ढकाल परिवारको कुटपिट पश्चात हिडेरै घर पुगेका चौधरीको एक्कासी राति ११ वजे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएकोमा राति एकवजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न ३७ वर्षीया शान्ता ढकाल, उनका छोरा २१ वर्षका सञ्जय ढकाल र नावालिका छोरीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot