Rashtriya Dainik

वडाको समग्र विकासमा जोड दिने :- वडा सदस्य उमेदवार जीतेन्द्र अग्रवाल (जितू)

कपिलवस्तु, बैशाख २७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने समाजसेवी,व्यक्तित्व भएका जीतेन्द्र कुमार अग्रवाल (जीतू) ले स्थानीय चुनावमा वडा नं २ बाट वडा सदस्य पदमा स्वतंत्र उम्मेदवारी दिएका छन् l अग्रवाल वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएर वडा वसी को मन जित्न सफल रहेको स्थानीय बनाउछन्।

जितेन्द्र कुमार अग्रवाल ( जितू) चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो l उहाँले हालै वडा सदस्यमा चुनाव चिन्ह आप पाएको बताए l उद्योग वाणिज्य संघ कृष्णनगरका महासचिव समेत रहेका स्वर्गीय घनश्याम प्रसाद अग्रवालका छोरा जीतेन्द्र कुमार अग्रवाल हुन l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित